मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी

एक्सप्रेस पाना
माघ ११, २०८० बिहीबार
  • 222
    SHARES
  • कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी

    काठमाडौँ, ११ माघ । कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्।

    images

    सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन्।

    गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार छन्।

    images

    मत परिणाम भने सार्वजनिक हुन बाँकी रहेको रावलले बताए।