मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको निधन

एक्सप्रेस पाना
माघ १६, २०८० मंगलबार
  • 263
    SHARES
  • पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको निधन

    माघ १६ काठमाडौँ । पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयघात भएर निधन भएको छ।

    images

    मङ्गलवार बिहान ९ बजे घरमा बसिरहेका बेला समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।

    उपचारका क्रममा बिहान १० बजे निधन भएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए।  ५६ वर्षीय उनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए।

    images