मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक आज

एक्सप्रेस पाना
माघ १९, २०८० शुक्रबार
  • 204
    SHARES
  • कांग्रेस संसदीय दलको बैठक आज

    काठमाडौँ, माघ १९ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ।

    images

    कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक अपराह्न २ बजे सङ्घीय संसद् भवनमा बोलाइएको जानकारी दिए।

    बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताए। 

    images

    संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उनले बताए।