आइतबार, भाद्र २८ गते २०८३
images

हेर्नुहोस आज विदेशी मुद्राको विनियमदर बढ्यो कि घट्यो ?

एक्सप्रेस पाना
फाल्गुण १६, २०८० बुधबार
  • 255
    SHARES
  • हेर्नुहोस आज  विदेशी मुद्राको विनियमदर बढ्यो कि घट्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। 

    images

    राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९४ पैसा निर्धारण गरेको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९३ पैसा थियो। 

    त्यसैगरी बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। भने युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ६४ र बिक्रीदर १४४ रुपैयाँ २९ पैसा निर्धारण भएको छ।  

    images

    आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ।

    त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ १३ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ०८ निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ०५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ थियो। 

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा