बुधबार, भाद्र २४ गते २०८३
images

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

एक्सप्रेस पाना
फाल्गुण २१, २०८० सोमबार
  • 294
    SHARES
  • सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।


    त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी