आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेसको आमन्त्रित सदस्यमा दीपक खड्का मनोनीत

एक्सप्रेस पाना
फाल्गुण २७, २०८० आइतबार
  • 305
    SHARES
  • कांग्रेसको आमन्त्रित सदस्यमा दीपक खड्का मनोनीत

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा सङ्खुवासभाका दीपक खड्का मनोनीत भएका छन् ।

    images

     

    पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ ९संशोधनसहित० तथा नियमावली २०७६ को नियम ५६ ९२० बमोजिम उनलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेसले जनाएको छ । 

    images

    Falgun 27, Nominated dipak khadka as Invitee Member (1).jpg

  • सम्बन्धित विषय:

  • # दीपक खड्का