आइतबार, कार्तिक १६ गते २०८३
images
images

सबै दलहरूसँग समन्वय गर्दै अघि बढ्ने : नवनिर्वाचित अध्यक्ष दाहाल

एक्सप्रेस पाना
फाल्गुण २९, २०८० मंगलबार
  • 245
    SHARES
  • सबै दलहरूसँग समन्वय गर्दै अघि बढ्ने : नवनिर्वाचित  अध्यक्ष  दाहाल

    काठमाडौंं । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सबै दलहरूसँग समन्वय गर्दै अघि बढ्ने बताएका छन्।

    images

    मंगलबार भएको अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनको साथबाट विजयी भएका उनले चुनौतीहरूको सामना गर्दै सफल हुने बताएका हुन् । 

    उनले भने,‘जुन भावना र चाहनाका साथ यो पदमा पुर्‍याइएको छ,।  त्यो पूरा गर्न लाग्नेछु’, ‘जहाँ चुनौती छ, त्यहीँबाट सफल हुने हो। आफ्नो दायित्व बुझेर प्रभावकारी भूमिका निर्वाह गर्नेछु।’

    images

    दाहाल माओवादी केन्द्रबाट उम्मेदवारी दिँदै विजयी भएका  हुन् । 

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा अध्यक्ष