सोमबार, कार्तिक १७ गते २०८३
images
images

बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

एक्सप्रेस पाना
चैत्र २, २०८० शुक्रबार
  • 381
    SHARES
  • बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

    काठमाडौं । बलिउडका अभिनेता अमिताभ बच्चन स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना भएका छन् । 

    images


    ८१ वर्षिय अभिनेता शुक्रबार बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका हुन । अभिनेता बच्चनलाई मुम्बईको कोकिलाबेन अस्पतालमा उनको एन्जियोप्लास्टी गरिएको छ।  एजेन्सीका अनुसार अभिनेता बच्चनलाई कडा सुरक्षाबीच आज बिहान अस्पताल भर्ना गरिएको थियो।  

    यसैबीच, अभिनेता बच्चनले एउटा ट्विट गरेका छन्, जसमा उनले लेखेका छन्– तपाईप्रति सधैं आभारी छु । उनको ट्विटबाट उनले शल्यक्रियापछि शुभचिन्तकहरुप्रति आभार व्यक्त गरेको अनुमान गरिएको छ ।

    images