असोज १२ काठमाडौं । आज (मंगलबार)का लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार दिउँसो ३ बजे बोलाइएको बैठक नेताहरूको कार्य व्यस्तताका कारण भोली बुधबार ११ बजे बस्नेगरी स्थगित भएको हो ।
.jpg)

