आइतबार, कार्तिक १६ गते २०८३
images
images

उत्तर कोरियाले जापानको समुद्रमा गर्यो फेरि मिसाइल प्रक्षेपण 

एक्सप्रेस पाना
आश्विन १२, २०७८ मंगलबार
  • 292
    SHARES
  • उत्तर कोरियाले जापानको समुद्रमा गर्यो फेरि मिसाइल प्रक्षेपण 

    असोज १२ काठमाडौं । उत्तर कोरियाले जापानको समुद्रमा फेरि मिसाइल प्रक्षेपण गरेको छ। उत्तर कोरियाले प्रहार गरेको मिसाइल आज बिहान खसेको दक्षिण कोरियाले जनाएको हो।

    images

    केही समय पहिले उत्तर कोरियाले क्रुज मिसाइल र ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो । दक्षिण कोरियासँग वार्ताका लागि तयार रहेको बताएको केही दिनमै उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो ।

    जापानको रक्षा मन्त्रालयका अनुसार बिहान उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल ब्यालेस्टिक मिसाइल हुन सक्ने स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

    images