मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ४०० रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र १४, २०८० बुधबार
  • 379
    SHARES
  • बुधबार ४०० रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य तोलामा ४०० रुपैयाँले बढेको छ । 

    images

    आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    त्यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    यता चाँदीको मुल्य भने बुधबार १५ रुपैयाँ घटेर तोलामा १४ सय ९० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ । 

     

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी