मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार सुनको मुल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
चैत्र १८, २०८० आइतबार
  • 311
    SHARES
  • आइतबार सुनको मुल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा  आइतबार सुनको मुल्य स्थिर रहेको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँमा कारोबार भइरहेको छ । 

    त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। 

    images

    आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। 

    महासंघका अनुसार आज चाँदी प्रतितोला १५ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी