आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 476
    SHARES
  • प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

    असोज १३ जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रादेशिक कार्यालयले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ ।  ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको आशंकामा मुख्यमन्त्रीको कार्यालयमा आयोगको टोलीले छापा मारेको हो । 

    images

    अख्तियारका अनुसार प्रदेश कार्यालय बर्दिबासबाट खटिएको पाँच जनाको टोली मुख्यमन्त्री कार्यालयमा कागजात अध्ययन र अनुसन्धानको क्रममा छ ।