आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेकपा (एस)का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 371
    SHARES
  • नेकपा (एस)का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

    असोज १३ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भई अस्पताल भर्ना भएका छन् । नेता नेपालको निजी सचिवालयका अनुसार उनलाई ज्वरो र खोकीको समस्या देखिएपछि आज त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

    images

    उनको स्वास्थ्य सामान्य रहेको र केही दिनको आरामसहित उपचार गर्नुपर्ने चिकित्सकको सल्लाह रहेको बताइएको छ । उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न छ ।

    स्वास्थ्य संवेदनशीलताका कारण नेता नेपालसँगको भेटघाट बन्द गरिएको पनि सचिवालयले जानकारी दिएको छ ।  

    images