आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानमन्त्रीले ३ बजे बोलाए मनित्रपरिषद् बैठक

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 238
    SHARES
  • प्रधानमन्त्रीले ३ बजे बोलाए मनित्रपरिषद् बैठक

    असोज १४ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । 

    images

    आज बिहान १० बजे सर्वदलीय बैठक बोलाएका देउवाले दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।