आइतबार, कार्तिक १६ गते २०८३
images
images

राजकुमार लेखीले लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिए

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 222
    SHARES
  • राजकुमार लेखीले लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिए

    असोज १४ काठमाडौं । राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका छन् । आदिवासी जनजाती नेता लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएको विज्ञप्तिमार्फत जनाएका छन् ।

    images

    ‘अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएको छु’, नेता लेखीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

     

    images