आइतबार, कार्तिक १६ गते २०८३
images
images

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा मेयर शाह

एक्सप्रेस पाना
जेठ ५, २०८१ शनिबार
  • 395
    SHARES
  • कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा मेयर शाह

    काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाह फ्रान्समा जारी ७७औँ कान्स फिल्म फेस्टिभलमा सहभागी भएका छन्।

    images

    कान्स फिल्म फेस्टिभलको रेड कार्पेटबाट तस्बिर सार्वजनिक गर्दै मेयर बालेनले कान्सका मेयर डेभिड लिस्नार्डलाई धन्यवाद दिएका छन्।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कान्स फिल्म फेस्टिभलमा फ्रान्सिस फोर्ड कोपोलाद्वारा मेगालोपोलिसको प्रिमियरको निमन्त्रणाको लागि मेयर डेभिड लिस्नार्डलाई धन्यवाद।’

    images

    442687493_1860402747798084_8029980298166739054_n.jpg

    बालेन कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म फेस्टिभलमा सहभागी भएका हुन्।

    441030190_476546698151878_8578039390333753882_n.jpg

    441073569_380550721020873_1874523915207669413_n.jpg

  • सम्बन्धित विषय:

  • # मेयर बालेन शाह