आइतबार, कार्तिक १६ गते २०८३
images
images

सूचना जारी गरेर राष्ट्रिय सभा बैठक स्थगित

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 256
    SHARES
  • सूचना जारी गरेर राष्ट्रिय सभा बैठक स्थगित

    असोज १४ काठमाडौं । आगामी आइतबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक सूचना जारी गरेर स्थगित गरिएको छ ।

    images

    १७ असोज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने संघीय संसदका महासचिव डा भरतराज गौतमले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ । 

    महासचिव गौतमका अनुसार अब १८ असोज सोमबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ ।

    images

    karya suchi 1.jpg