मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार ४ सय रुपैयाले बढ्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
जेठ १५, २०८१ मंगलबार
  • 297
    SHARES
  • मंगलबार ४ सय रुपैयाले बढ्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य बढेको छ । 

    images

    सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ४ सय रुपैयाले बढेर प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज तेजावी सुन पनि ४ सय रुपैयाँले बढेर आज सुन प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    मंगलबार चाँदीको मुल्य ४० रुपैयाँले बढेर १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी