सोमबार, भाद्र २९ गते २०८३
images

हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड नियुक्त

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 305
    SHARES
  • हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड नियुक्त

    असोज १४ काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । बैंकको १३ असोजमा बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images

    यससँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले कार्यभार सम्हालिसकेका छन् । यसअघि उनी बैंकको सञ्चालक पदमा रहेर जिम्मेवारी सम्हाल्दै आएका थिए ।