मंगलबार, भाद्र २३ गते २०८३
images

शुक्रबार सुनको मूल्य घट्यो ,कतिमा हुदैछ कारोबार?

एक्सप्रेस पाना
जेठ ३२, २०८१ शुक्रबार
  • 345
    SHARES
  • शुक्रबार सुनको मूल्य घट्यो ,कतिमा हुदैछ कारोबार?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

    images

    बिहिबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सयले घटेर प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

    images

    आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी