आइतबार, कार्तिक १६ गते २०८३
images
images

हाइटेक विधान महाधिवेशनको मिडिया सेन्टर नै भद्रगोल

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 568
    SHARES
  • हाइटेक विधान महाधिवेशनको मिडिया सेन्टर नै भद्रगोल

    असोज १५ काठमाडौं । एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । हाइटेक भनेको एमालेको विधान महाधिवेशनको मिडिया सेन्टर नै भद्रगोल देखिएको छ ।

    images

    महाधिवेशन हलमाथि बाल्कोनीमा मिडिया सेन्टरका लागि चारवटा कोठा छन् । तर, न कम्प्युटर छ न वाइफाइ सुविधा नै छ ।

    पत्रकारहरू बस्न  दुई चारवटा कुर्सी राखिएको छ । एउटा टेलिभिजन  सेट राखिएको छ । तर, कम्प्युटर, वाइफाइ केही नहुँदा  महाधिवेशनको न्युज कभरेज गर्न पुगेका पत्रकार सकसमा परेका छन् ।

    images