आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेमा उपमहासचिव पद खारेज

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 336
    SHARES
  • एमालेमा उपमहासचिव पद खारेज

    असोज १५ काठमाडौं । एमालेले उपमहासचिव पद नै खारेज गरेको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनबाट जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमा उपमहासचिव पद खारेज गरिएको छ । 

    images

    बाधा अड्काउ फुकाउ आदेशलाई विधान महाधिवेशनले अनुमोदन गरेको छ ।