आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण सकेर फर्किए स्वदेश

एक्सप्रेस पाना
आषाढ ५, २०८१ बुधबार
  • 307
    SHARES
  • राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण सकेर फर्किए स्वदेश

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन् ।

    images

    बुधबार बिहान राष्ट्रपति पौडेल जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । 

    राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाडौंबाट प्रस्थान गरेका थिए । राष्ट्रपतिमा निर्वाचित भएपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो । 

    images

    राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति यादव, प्रधानमन्त्री दाहाल , राष्ट्रियसभा अध्यक्ष ,परराष्ट्रमन्त्री , उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, लगायतको उपस्थिति रहेको थियो । 

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति रामचन्द्र पौडेल