बुधबार, भाद्र २४ गते २०८३
images

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरबिच विशेष छुट सम्बन्धी सम्झौता

एक्सप्रेस पाना
आषाढ ११, २०८१ मंगलबार
  • 419
    SHARES
  • प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरबिच विशेष छुट सम्बन्धी सम्झौता

    काठमाडौं । प्रभु बैंकका कर्मचारीहरुलाई लक्षित गर्दै नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ।

    images

    सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश–३ का प्रमुख राजु के।सी।र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरेका छन्।  

    सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

    images

    सम्झौता कार्यक्रममा विशेष गरी महिला कर्मचारीहरुलाई लक्षित गरी स्तन र पाठेघरसम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो।

    स्तनसम्बन्धी क्यान्सरका डा।प्रफुल्ल शाक्य र पाठेघरसम्बन्धी क्यान्सरकी डा.अनु बज्राचार्यले चेतना मुलक सन्देश प्रस्तुत गरेकी थिइन्।



     

  • सम्बन्धित विषय:

  • # प्रभु बैंक