आइतबार, कार्तिक १६ गते २०८३
images
images

अविरल वर्षाका कारण विराटनगर डुबानमा

एक्सप्रेस पाना
आषाढ १२, २०८१ बुधबार
  • 417
    SHARES
  • अविरल वर्षाका कारण विराटनगर डुबानमा


    काठमाडौं । अविरल वर्षाका कारण विराटनगर महागनरपालिकाको अधिकांश भाग जलमग्न भएको छ । 

    images

    गएरातिदेखि परेको वर्षाले  कोसी राजमार्गको मुनालपथ खण्ड जलमग्न छ । यसैगरी भित्री सडकमा समेत डुबानमा परेको छ । 

    विराटनगरको पूर्वमा अवस्थित सिंघीया र पश्चिमतर्फको केशलिया खोलामा बाढीको बहाव बढेको छ । महानगरपालिकाले डुबान हुन नदिन बर्खाअघि नै नाला सफा गर्ने कार्य गरेको जनाएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # विराटनगर