मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ १७, २०८१ सोमबार
  • 291
    SHARES
  • सोमबार बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । 

    images

    आइतबार प्रतितोला  १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर आज १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

    images

    आज चाँदीको मूल्य भने स्थिर छ। सोमबार चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी