मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण ९, २०८१ बुधबार
  • 302
    SHARES
  • बुधबार ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । 

    images

    मंगलबार प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

    images

    यसैगरी, बुधबार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी