आइतबार, कार्तिक १६ गते २०८३
images
images

पारित भयो एमालेको विधान संशोधन प्रस्ताव

एक्सप्रेस पाना
आश्विन १७, २०७८ आइतबार
  • 322
    SHARES
  • पारित भयो एमालेको विधान संशोधन प्रस्ताव

    असोज १७ काठमाडौं । नेकपा एमालेको विधान संशोधन प्रस्ताव पारित भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

    images

    विधान संशोधनका लागि उपमहहासचिव विष्णु पौडेलले शुक्रवार संशोधन प्रस्ताव पेस गरेका थिए । १० समूहमा समूहगत छलफल भई आएका सुझावहरु समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिइएको थियो । आइतबार उक्त प्रस्ताव पारित भएको हो ।

    पारित भएको विधानमा चुनाव चिन्ह सूर्यभित्र हँसिया हथौडा राखिएको छ । त्यस्तै महानगरमा १०१, उपमहागरमा ८५ र नगर तथा गाउँपालिकामा ७५ जना रहने व्यवस्था गरिएको छ ।

    images