आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेको लोगोमा सूर्यभित्र हँसिया हथौडा

एक्सप्रेस पाना
आश्विन १७, २०७८ आइतबार
  • 604
    SHARES
  • एमालेको लोगोमा सूर्यभित्र हँसिया हथौडा

    असोज १७ काठमाडौं । नेकपा एमालेले लोगो परिवर्तन गरेको छ । 

    images

    यसअघि सूर्यभित्र सीपीएन यूएमएल लेखेर आयाताकार हँसिया हथौडा झण्डा राखेकोमा अहिले सूर्यभित्र हँसिया हथौडा रहने गरी नयाँ लोगो तय भएको हो । 

    माओवादी केन्द्रसँग एकीकरण भएर नेकपा बन्दा पनि यस्तै किसिमको लोगो प्रयोग भएको थियो ।  साथै एमालेले एक अध्यक्ष, वरिष्ठसहित ५ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ७ सचिव गरी १५ सदस्यीय पदाधिकारी बनाउने भएको छ ।  पोलिटब्युरो रहने छैन भने ४५ सदस्यीय पदाधिकारी र २२५ सदस्यीय केन्द्रीय कमिटी रहनेछ ।

    images