आइतबार, कार्तिक १६ गते २०८३
images
images

सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको छ :गृहमन्त्री लेखक

एक्सप्रेस पाना
श्रावण १४, २०८१ सोमबार
  • 289
    SHARES
  • सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको छ :गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोगको समस्या समधानको विषय सरकारले प्राथमिकतामा रहेको बताएका छन् । 

    images

    सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद् सचिवालयको भवनमा बसेको सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको बताएका हुन्। 

    गृहमन्त्री लेखकले संसदीय छानविन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताए । 

    images

    उनले भने,‘सहकारीको समस्या समधानको विषय सरकारले प्राथमिकतामा राखेको छ। सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्ग निर्देशक भन्ने विश्वास लिएको छु।’

    गृहमन्त्री लेखकले समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। 

     

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री रमेश लेखक