मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार १६ सय रुपैँयाले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण १७, २०८१ बिहीबार
  • 286
    SHARES
  • बिहिबार १६ सय रुपैँयाले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । 

    images

    बुधबार प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार तोलामा  १६ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजावी सुनको मूल्य पनि १ हजार २०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    बिहीबार चाँदी तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
     

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी