आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस काठमाडौं महानगरमा शाक्य विजयी

एक्सप्रेस पाना
आश्विन १७, २०७८ आइतबार
  • 288
    SHARES
  • कांग्रेस काठमाडौं महानगरमा शाक्य विजयी

    असोज १७ काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् ।

    images

    आज साँझ सम्पन्न भएको महानगर समितिको निर्वाचनमा प्रगतिमान रञ्जितलाई हराउँदै शाक्य विजय भएका हुन् । 

    शाक्यले प्रकाशमान सिंह निकट र रञ्जित प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् ।

    images