आइतबार, कार्तिक १६ गते २०८३
images
images

डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका चार उद्योगले बुझाए बक्यौता

एक्सप्रेस पाना
श्रावण २४, २०८१ बिहीबार
  • 341
    SHARES
  • डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका चार उद्योगले बुझाए बक्यौता

    काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका चार उद्योगले बक्यौता बुझाएका छन्। 

    images

    नेपाल विद्युत् प्राधिकरणका अनुसार यशोदा फुड्स प्रालिले चार लाख २५ हजार २३१ रूपैयाँ र जयदुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२ ,सोना प्याकेजिङले तीन लाख ५५ हजार ६७ रूपैयाँ र सोना पोलिमर्सले तीन लाख ४६ हजार ३८९ रूपैयाँ बक्यौता बुझाएका हुन्।

    प्राधिकरण र ६१ वटा उद्योगबीच डेडिकेटेड र ट्रंक लाइनको विद्युत बक्यौताको विषयमा विवाद चल्दै आएको छ।

    images

     

  • सम्बन्धित विषय:

  • # बक्यौता
  • # नेपाल विद्युत् प्राधिकरण