आइतबार, कार्तिक १६ गते २०८३
images
images

एकीकृत समाजवादीका अध्यक्ष नेपाल डिस्चार्ज

एक्सप्रेस पाना
आश्विन १८, २०७८ सोमबार
  • 291
    SHARES
  • एकीकृत समाजवादीका अध्यक्ष नेपाल डिस्चार्ज

    असोज १८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डिस्चार्ज भएका छन् ।

    images

    स्वास्थ्यमा समस्या आई १३ असोजको साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका अध्यक्ष नेपाल स्वास्थ्यलाभ गरी सोमबार विहान डिस्चार्ज भएका हुन् ।

    अध्यक्ष नेपालको निजी सचिवालयले स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने जनाएको छ ।

    images