काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसंग भारतीय विदेश सचिव विक्रम मिश्रीले भेट गरेका छन्।
आइतबार नेपालको दुईदिने भ्रमणमा रहेका उनले सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसंग भेटवार्ता गरेका हुन्।
मिश्री आइतबारै बिहान काठमाडौं आइपुगेका हुन्। उनले राष्ट्रपति, उपप्रधानमन्त्रीहरू र परराष्ट्रमन्त्रीसँग पनि भेट गर्नेछन्।
.jpg)


