आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतका विदेश सचिव मिस्री र अर्थमन्त्री पौडेलबिच शिष्टाचार भेटवार्ता

एक्सप्रेस पाना
श्रावण २८, २०८१ सोमबार
  • 373
    SHARES
  • भारतका विदेश सचिव मिस्री र अर्थमन्त्री  पौडेलबिच शिष्टाचार भेटवार्ता

    काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्रीले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  

    images

    सोमबार बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालयमै पुगेर सचिव मिस्रीले मन्त्री पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । 

    यसअघि आजै उनले अर्का उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग पनि शिष्टाचार भेट गरेका थिए । 

    images

    सचिव मिश्रीले आइतबार राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

    उनी आजै बेलुकी नयाँदिल्ली फर्कने छन् ।

  • सम्बन्धित विषय:

  • # विष्णुप्रसाद पौडेल
  • # विदेश सचिव विक्रम मिस्री