आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

एक्सप्रेस पाना
श्रावण ३०, २०८१ बुधबार
  • 347
    SHARES
  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । 

    images

    बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । 

    images

    बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक