बुधबार, भाद्र २४ गते २०८३
images

परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै

एक्सप्रेस पाना
भाद्र २, २०८१ आइतबार
  • 258
    SHARES
  • परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज छिमेकी राष्ट्र भारत भ्रमणमा जाँदै छिन् ।

    images

    भारतीय समकक्षी डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा पाँच दिनको भ्रमणका लागि भारत जान लागेकी हुन् ।

    राणा परराष्ट्रमन्त्री भएपछि यो पहिलो भारत भ्रमण हो । 

    images

    भ्रमणका क्रममा दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझै प्रगाढ तुल्याउने तथा नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धननबारे छलफल हुने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # आरजु राणा देउवा