बुधबार, भाद्र २४ गते २०८३
images

पाँच दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किँदै परराष्ट्रमन्त्री राणा

एक्सप्रेस पाना
भाद्र ६, २०८१ बिहीबार
  • 310
    SHARES
  • पाँच दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किँदै परराष्ट्रमन्त्री राणा

    काठमाडौं । भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फकिँदै छिन् ।

    images

    भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ।

    परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेकी छन्। 

    images

  • सम्बन्धित विषय:

  • # आरजु राणा देउवा