काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डमा बस दुर्घटना भएको छ। दुर्घटनमा १० जना घाइते भएका छन्।
महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदुर पश्चिम ०१ ०० २ १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो।
बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बस दुर्घटना हुदाँ १५ जना घाइते भएका छन् ।
.jpg)


