आइतबार, कार्तिक १६ गते २०८३
images
images

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे निर्विरोध

एक्सप्रेस पाना
भाद्र ११, २०८१ मंगलबार
  • 291
    SHARES
  • एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे निर्विरोध

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे निर्विरोध चयन भएका छन् ।

    images

    वरिष्ठ उपाध्यक्षमा पाण्डे र घनेन्द्र बस्नेतले उम्मेदवारी दर्ता गरेका थिए । बस्नेतले उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।  गत भदौ ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा सर्वसम्मतिले पदाधिकारी चयन हुन नसकेसँगै निर्वाचन गरिएको थियो ।

    गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मतिले चयन भएका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # राजेन्द्रप्रसाद पाण्डे