आइतबार, कार्तिक १६ गते २०८३
images
images

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित

एक्सप्रेस पाना
भाद्र १२, २०८१ बुधबार
  • 311
    SHARES
  • एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन्।

    images

    नेतृ जयन्ती राईसँग झाँक्री पराजित भएकी हुन्।

    एकीकृत समाजवादी निकट अनेरास्ववियूकी अध्यक्ष आरती लामाका अनुसार राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत मात्रै पाएकी छन्।

    images

     

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • # जयन्ती राई