आइतबार, कार्तिक १६ गते २०८३
images
images

सभामुख घिमिरेद्वारा टीआरसी विधेयक प्रमाणीकरण

एक्सप्रेस पाना
भाद्र १२, २०८१ बुधबार
  • 359
    SHARES
  • सभामुख घिमिरेद्वारा टीआरसी विधेयक प्रमाणीकरण

    काठमाडौं । सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएका छन् ।

    images

    सभामुख घिमिरेले बुधबार सो विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिसमक्ष पठाएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

    उक्त विधेयक यसअघि नै संघीय संसद्को दुवै सदनबाट सर्वसम्मत पारित भइसकेको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # टीआरसी विधेयक
  • # सभामुख