आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा टीआरसी विधेयक प्रमाणीकरण

एक्सप्रेस पाना
भाद्र १३, २०८१ बिहीबार
  • 306
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा टीआरसी विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।  

    images

    बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । 

    सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो ।

    images

    r_wqRTKyCqLh.jpg

     

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति रामचन्द्र पौडेल
  • # टीआरसी विधेयक