काठमाडौं । सिन्धुपाल्चोकमा मंगलबार बिहान भूकम्प गएको छ ।
बिहान ६ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।
४.२ म्याग्निच्युडको भूकम्प गएकबो राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।