आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज प्रतिनिधिसभा बैठक  

एक्सप्रेस पाना
आश्विन १९, २०७८ मंगलबार
  • 573
    SHARES
  • आज प्रतिनिधिसभा बैठक  

    असोज  १९ काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्‍दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

    images

    मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/७७ पेश गर्ने सम्भावित कार्यसूची छ ।