आइतबार, कार्तिक १६ गते २०८३
images
images

ताप्लेजुङमा भूकम्पको धक्का

एक्सप्रेस पाना
भाद्र ३०, २०८१ आइतबार
  • 303
    SHARES
  • ताप्लेजुङमा भूकम्पको धक्का

    काठमाडौं । ताप्लेजुङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ। 

    images

    राति १२ बजेर ८ मिनेट जाँदा ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

     भूकम्पको धक्का ताप्लेजुङ आसपासका जिल्लामा पनि महशुस गरिएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का