बुधबार, भाद्र २४ गते २०८३
images

परराष्ट्रमन्त्री आरजु राणा क्यानडा जाँदै

एक्सप्रेस पाना
भाद्र ३०, २०८१ आइतबार
  • 284
    SHARES
  • परराष्ट्रमन्त्री आरजु राणा क्यानडा जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा जाने भएकी छन् ।

    images

    महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा सोमबार क्यानडा जाने बताइएको छ ।

    क्यानडाको टोरेन्टोमा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरूको बैठक हुँदैछ । बैठकलाई सम्बोधन गर्न परराष्ट्रमन्त्री राणा क्यानडा जान लागेकी हुन् ।

    images

    उनी क्यानडाबाट संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जानेछिन् ।

  • सम्बन्धित विषय:

  • # आरजु राणा देउवा
  • # परराष्ट्रमन्त्री