आइतबार, कार्तिक १६ गते २०८३
images
images

निगमले घटायो पेट्रोल र डिजेलको मुल्य

एक्सप्रेस पाना
भाद्र ३१, २०८१ सोमबार
  • 265
    SHARES
  • निगमले घटायो पेट्रोल र डिजेलको मुल्य

    काठमाडौं ।  नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

    images

    निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । 

    निगमले आइतबार राति १२ बजेदेखि लागि हुने गरी मुल्य घटाएको हो । 

    images

    नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।

    NOC(2).jpg

  • सम्बन्धित विषय:

  • # पेट्रोल
  • # डिजेल